दफा १३
अधिकार प्रत्यायोजन
१३. अधिकार प्रत्यायोजनः
समितिले यस आदेश बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, सदस्य, सदस्य–सचिव, अस्पताल प्रमुख, समितिले गठन गरेको उपसमिति वा कार्यदल वा समितिको कुनै अधिकृत कर्मचारीलाईप्रत्यायोजन गर्न सक्नेछ ।